उर्मिला र यमको ‘बाच्न सक्दिन’ ( भिडीयो )



स्याड भर्सनको गीत ‘बाच्न सक्दिन’ को म्युजीक भिडीयो तयार भएको छ  । गायक सबिन लिम्बुको स्वर रहेको गीतमा प्रेम पिडा देख्न सकिन्छ  । प्रकास घितालले निर्देशन गरेको भिडीयोलाई ज्ञानेन्द्र शर्माली खिचेका हुन्  । भिडीयोमा उर्मिला रायमाझी र यम  तमु फिचर भएका छन ।

सबिन लिम्बुकै संगीत रहेको गीतमा समा लिम्बुको शब्द समाबेस छ । निसान घिमीरेले सम्पादन गरेको म्युजीक भिडीयोमा दिब्य राज सुबेदीले ड्रोन उडाएका छन ।

प्रतिक्रिया दिनुहोस्