‘छक्का पन्जा २’ को पहिलो गीत रिलिज



यस बर्ष को बहुप्रतिक्षित मानिएको चलचित्र ‘छक्का पन्जा २’ को को नया गित सार्बजनिक भएको छ। रिलिज भएको ‘हे दाजु नसमाऊ नाडीमा, हिलो लाग्ला नाइलनको साडीमा’ बोलको गीत स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे र स्वरूप सिंह लाई देख्न पाइन्छ।

दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दिपकराज गीरि, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्