‘धुम २’ को ट्रेलर रिलिज



नेपाली चलचित्र  ‘धुम २’ को प्रोमो रिलिज गरिएको छ । कलाकार जय किसन बस्नेतको निर्माण तथा निर्देशन रहेको फिल्म भदौ ८ गतेदेखि प्रदर्शनमा आउनेछ ।चलचित्रमा जय किसन बस्नेत  सृजना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, संजोग राणा, शोभित बस्नेत, उत्तम केसी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

फिल्ममा एन.बि. महर्जनको द्धन्द्ध, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन र तारा थापा किम्मेको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्