यि १३ साधारण मानिस जो विश्व चर्चित सेलिब्रिटी जस्तै देखिन्छन् (हेर्नुस् तस्विरहरु)



रंग खबर, काठमाण्डौं । भनिन्छ, विश्वमा ६ जना त्यस्ता मानिसहरु हुन्छन् जो थोरबहुत तपाई जस्तै देखिन्छन् । तर यो भनाईले जो कोही पनि चकित हुनु स्वभाविक नै हो । तर यदि तपाईले ख्याल गर्नुभयो तपाईकै वरिपरि पनि त्यस्ता मानिसहरु हुनसक्छन् जसको अनुहार सेलिब्रिटी र विभिन्न व्यत्तित्वहरुसंग मिल्न सक्छ् । हो, हामीले त्यस्तै १३ जना साधारण मानिसहरु फेला पारेका छौं जसको अनुहार ठ्याक्कै विश्वका चर्चित सेलिब्रिटीहरुसंग मिल्छ । तल हेर्नुहोस् :-

१. सलमान खानजस्तै देखिन्छन् यिनी
पाकिस्तानका यि यूवा सलमान खानजस्तै देखिन्छन् । तर यिनी सलमान भन्दा कम उमेरका हुन् । तर यिनले सलमानको जस्तो हरिण चाँही मारेका छैनन् है, अनि कुनै आपराधिक रेकर्ड पनि छैन् ।
salman khan
२. राहुल गान्धी जस्तै देखिने यि व्यापारी

यि साधारण व्यापारी हुन् जो चर्चित भारतीय राजनितिज्ञ राहुल गान्धि जस्तै देखिन्छन् । यिनको डिम्पल र मुस्कान राहुल गान्धिको जस्तै छ । छैन् त, आफै हेर्नुहोस् ?
Rahul Gandhi
३. यि मित्र जो पुरै आमिर खानजस्तै देखिन्छन्
यिनीहरु दईमा फरक यत्ति मात्र छ कि यिनी आमिर भन्दा थोरै अग्ला छन् ।
aamir khan
४. यि मार्सल आर्ट व्यत्ति जो ब्रुसली जस्तै फेश भएका कारण फिल्ममा खेल्ने अवसर पाए
यिनी भारतको चेन्नईबाट हुन् र करातेमा ब्ल्याक बेल्टमा पाएका छन् । यिनको नाम पनि बु्रस नै हो । यिनले तामिल फिल्म ‘पुधिया ब्रुस ली’ मा अभिनय गरेका छन् ।
bruclee

५. मनमोहन सिंह जस्तै देखिने यि भद्रपुरुष
भारतका पूर्व प्रधानमन्त्री जस्तै देखिन्छन् यि भद्रपुरुष । कपडा पनि उनले जस्तै लगाउँछन् । फरक यत्ति मात्र छ कि यिनी राजनितिज्ञ होइनन् तर बोल्न सक्छन् ।
manmohan
६. भारतीय क्रिकेटर विरेन्द्र सेहवाग जस्तै
यि मध्ये एक विरेन्द्र सेहवाग जस्तै देखिने साधरण व्यक्ति हुन् । तर यि दुईमा भिन्नता छुट्याउने गाह्रो छ । नपत्याए तपाई आफै छुट्याउनुस् को हुन् त वास्तविक सेहवाग, दाहिने कि देव्रेपट्टिका ?
virendra
७. नाना पटेकरजस्तै : विशेषगरी नाक र निधार 
चर्चित भारतीय अभिनेता नाना पटेकरजस्तै देखिने यि व्यक्तिको विशेषगरी नाक र निधार उनीसंगै मिल्छ । कि कसो ?
nana
८. भारतीय तेल कर्मचारी जो शैफ अली खानजस्तै देखिन्छन्

यि भारतका तेल कर्मचारी हुन् जो बलिउडका अभिनेता शैफ अली खानजस्तै देखिन्छन् । यिनीहरु विच फरक के त ? हामीलाई लाग्छ मात्र करिना कपुर खानले छुट्याउन सक्छिन् । कि कसो ? तर ड्रेस–अप चाँही खानको जस्तो गर्न आवश्यक छ है ।
Saif ali
९. महात्मा गान्धीको वंशज हुन् र ?
भारतका यि व्यक्ति महात्मा गान्धी जस्तै देखिन्छन् । आत्तिनु त भएन ?
mahatma gandhi
१०. सचिन टेन्डुलकर जस्तै
यिनीहरु एक–आपसमा साह्रै मिल्छन् । कहिलेकाँही संगै ‘ह्याङ आउट’ समेत गर्छन् । लाग्छ यिनीहरु दुवै जुम्ल्याहा हुन् । कि कसो ?
sachin tendukar
११. अल्बर्ट आइन्सटायन जस्तै : नजिकबाट नियाल्नुस् केही फरक छ त ?
केही व्यक्तिहरुले यिनलाई भारतको सडकमा हिड्दै गर्दा नियालेका हुन् । त्यसपछि यिनको चर्चा अल्बर्ट आइन्स्टाइन जस्तै भनेर हुन थालेको हो । नजिकबाट नियाल्नुस्, वास्तविकता हो त ?
albert einstein

१२. ओसामा बिन लादेन जस्तै देखिने यि कुख्यात राजनितिज्ञ
यि कुख्यात राजनितिज्ञ हुन् जो चुनाव जित्नका लागि बिन लादेनको जस्तै ड्रेस अप र रहनसहन गर्न खोज्छन् । तपाई के भन्नुहुन्छ ?
bin laden

१३. शाहरुख खान जस्तै देखिन्छन्, कतै जुम्ल्याहा भाई त होइन ? 
भारतको मध्यप्रदेशमा रहेको इन्डोर भन्ने ठाउँमा यि व्यक्ति समोसा बेच्छन् । तर ठ्याक्के शाहरुख खान जस्तै देखिन्छन् । कोही छ यिनलाई बलिउडमा जागिर दिने ?
shah rukh khan
श्रोत : डेलिमोस अनलाईन

प्रतिक्रिया दिनुहोस्