‘इस्केप’ को अफिसियल ट्रेलर



[its_video]http://youtu.be/COUTcAsosf4[/its_video]

रंग खबर, काठमाण्डौं । आगामी माघ २३ देखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘इस्केप’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

‘ईस्केप’ लामो समयदेखी सिनेमा सम्पादनमा सक्रिय अनन्त घिमिरेको एक्शन कटमा तयार भएको हो । यस फिल्ममा प्रदिप खड्का र रिमा विश्वकर्माको मुख्य अभिनय रहेको छ । सामाजिक जनचेतनाको आवाज बोकेको यस फिल्ममा अभिनेता प्रदिपकै लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्