निर्माता रिजालले धोका दिने प्रेमिकालाई यस्तो ‘प्रेम पत्र’ लेखे…(भिडियो)



रंग खबर, काठमाण्डौं । अमेरिकामा बस्दै आएका फिल्म ‘बितेका पल’ का निर्माता तथा गीतकार क्रिश रिजालले एउटा ‘प्रेम पत्र’ लेखेका छन् । विछोडको अवस्था बोल्ने सो प्रेम पत्र नयाँ वर्ष २०१५ को अवसर पारेर जनवरी १ तारिखका दिन (आज) सार्वजनिक गरिएको हो । तर सार्वजनिक भएको यो ‘प्रेम पत्र’ निर्माता रिजालको आज सार्वजनिक म्युजिक भिडियाको शिर्षक हो ।

prem patra

‘प्रेम पत्र’ बोलको यो गीतमा गायक प्रमोद निर्वानको स्वर तथा संगीत रहेको छ । संजय बरालले निर्देशन गरेको सो भिडियोमा वर्षा राउत र सुदिप रेग्मीको अभिनय रहेको छ । भिडियोलाई बुद्ध थापााले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

krish rijal

Watch Song Here :-

[its_video]http://youtu.be/Il-EKUd2Gac[/its_video]

 

प्रतिक्रिया दिनुहोस्