सरुको तीज गीत : नाची नाची कम्मर भाच्ने हो (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । महिलाहरुको महान चाँड हरितालिका तिज नजिकिँद गर्दा बजारमा नयाँ–नयाँ तिजी गीतहरु सार्वजनिक हुन थालेका छन् । यसैक्रममा गायिका सरु गौतम र गायक विर्खबहादुर धामीको नयाँ तीज गीत ‘यसपालीको तीज’ सार्वजनिक भएको छ ।
teej songगीतमा सुवास गौतमको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ । टंक बुढाथोकीले गीतलाई कम्पोज गरेका हुन् । अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोमा पुष्प, वर्षा, विपना र पर्सान्तले अभिनय गरेका छन् । भिडियोमा निशान्त घिमिरेको सम्पादन र हरि हुमागाईको छायांकन रहेको छ ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्