प्रमिशालाई देखेर पल शाह खुत्रुक्कै ! (भिडियो हेर्नुस्)



रंग खबर, काठमाण्डौं । गायक अशोक मुकारुङको लोक–पप शैलीको ‘माछीमा मार्ने’ बोलको नयाँ म्यूजिक भिडियो बाहिरिएको छ । भिडियोमा मोडल पल शाह र प्रमिशा बज्राचार्य फिचरिङ भएका छन् ।
paul shah

खेमराज गुरुङको शब्द र संगीत रहेको गीतको भिडियोलाई विज्ञान राईले निर्देशन गरेका हुन् । सम्पादन पनि उनकै रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा पल र प्रमिशाको गजबको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ । एल्बम ‘अभ्यास’ मा समावेश यो गीतको म्यूजिक एरेन्ज धिरज श्रेष्ठले गरेका हुन् ।
हेर्नुस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्