‘लभसब्’ को अर्को ट्रेलर सार्वजनिक | ट्रेलरमा फुटबलर हरि खड्काको साथ



रंग खबर, काठमाण्डौं । फिल्म ‘लभसब्’ को दोश्रो अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान एंव अहिलेका कोच हरि खड्काको भिडियो न्यारेशन प्रयोग गरिएको छ । नेपाली फिल्ममा यस्तो प्रयोग सम्भवत :पहिलो पटक गरिएको हो ।
hari khadkaट्रेलरमा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी लगायत कलाकारहरु प्रस्तुत छन् । देवकुमार श्रेष्ठ निर्देशित ‘लव सब्’ लाई सुशिल पोखरेल र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्म भदौ २५ गते देखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।

हेर्नुस् ट्रेलर :-

 

प्रतिक्रिया दिनुहोस्