‘होमवर्क’मा बुढो बन्दा यस्तो देखिए आर्यन सिग्देल (हेर्नुस् ट्रेलर)



रंग खबर, काठमाण्डौं । अभिनेता आर्यन सिग्देलले दोहोरो भुमिका निर्वाह गरेको फिल्म ‘होमवर्क’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा उनी युवा र वृद्ध दुई भूमिकामा प्रस्तुत भएका छन् ।

ट्रेलरमा आर्यन वृद्ध उमेरमा पनि स्कुल पढ्न गएको देख्न सकिन्छ । आफुलाई वृद्धको भुमिका निर्वाह गर्न निकै गाह्रो भएको आर्यनले बताएका छन् । निरक पौडेलले निर्देशन गरेको यो फिल्ममा आर्यन अभिनेत्रीद्धय गौरी मल्ल र नम्रता श्रेष्ठको प्रेमिका रुपमा देखिनेछन् । गोपिकृष्ण मुभिजको प्रस्तुतीमा बनेको यो फिल्म जेठ ७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।
हेर्नुस ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्