नाजिर, नम्रता र अभयको ‘गाँठो’ ट्रेलर हेर्नुस (भिडियो)



रंग खबर, काठमाडौँ | सुरज भुषाल निर्देशित ‘गाँठो’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । भदौ ३१ मा रिलिज हुने ‘गाँठो’को ट्रेलरमा नाजिर हुसैन, नम्रता श्रेष्ठ, अभय बराल लगायत फिचरिङ भएका छन् ।

गाँठो

तिलक बहादुर छेत्री र सुरज भुषालले लगानी रहेको ‘गाँठो’ बुटवल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । सुरज भुषालकै कथा रहेको फिल्ममा शब्द संगीत भने अनुपम श्रेष्ठको रहेको छ ।

Watch Here Trailer:-

प्रतिक्रिया दिनुहोस्