बिपिन कार्की र रविन्द्रसिंह बानियाँ फिचरिङ ‘जात्रा’ टिजर हेर्नुहोस (भिडियो)



रंग खबर, काठमाडौँ | प्रदिप भट्टराई निर्देशित फिल्म ‘जात्रा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा बिपिन कार्की र रविन्द्रसिंह बानियाँ फिचरिङ छन् । पैसालाई मुख्य बिषयबस्तु बनाएको ‘जात्रा’ले असनका तीन ब्यापरीको कथा भन्छ ।

बिपिन कार्की

कात्तिक १९ गतेलाई प्रदर्शन मिति तोकेको फिल्मका निर्माता रविन्द्रसिंह बानियाँ हुन् । फिल्ममा  बर्षा राउत, रविन्द्र झा, प्रेक्षा बज्राचार्यका कलाकारले पनि अभिनय गरेका छन् ।

Watch Here Teaser: 

प्रतिक्रिया दिनुहोस्