‘सुर्के थैली’द्वारा युट्युवमा १ करोड भ्युअरको रेकर्ड कायम



रंग खबर, काठमाडौँ | गत बर्ष प्रदर्शन भएको ‘वडा नम्बर ६’मा समावेश ‘सुर्के थैली’ गीतले युट्युवमा १ करोड भ्युअर पार गरेको छ । गत बर्षको सर्वाधिक लोकप्रिय गीतले बिहिबार अहिले सम्मको सर्वाधिक हेरिएको र पहिलो पटक १ करोड पार गरेको रेकर्ड राख्न सफल भयो ।

Capture ५

‘छक्का पन्जा’ रिलिजको संघारमा गत बर्षको गीतले रेकर्ड कायम गर्दा निर्माण युनिटले समाजिक संजालमा खुसि पोखेको छ । गीतमा राजनराज सिवाकोटीको संगीत र अन्जु पन्त संगीतकार स्वयम् को स्वर रहेको थियो । उज्जल घिमिरेको निर्देशनमा बनेको फिल्मलाई विपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, सिताराम कट्टेल लगायत निर्माता रहेका थिए ।

Watch Here Song:

प्रतिक्रिया दिनुहोस्