‘सफर’ डाइलग प्रोमोमा बाल्यकालका मिठा कुरा (ट्रेलर)



रंग खबर, काठमाडौँ | असोज १४ मा प्रदर्शन हुने फिल्म ‘सफर’को प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार-प्रसारका लागि निर्माण टिमले फिल्मको डाइलग प्रोमो सार्वजनिक गरेको छ । जहाँ  फिल्मका मुख्य कलाकारले बाल्यकालका मिठा कुराहरुको सम्झना गरेका छन् ।

safar rangakhabr.com

तीन जना साथीको यात्राका क्रममा आउने उतारचढाउलाई मुख्य बिषयबस्तु बनाएको फिल्ममा संजय गुप्ता, मनन सापकोटा,शिविर पोखरेल र नुर्जा श्रेष्ठको मख्य भूमिका रहेको छ । सम्पूर्ण छायांकन अमेरिकामा गरिएको फिल्मलाई केशव खड्काले निर्माण र आशिष श्रेष्ठले निर्देशन गरेका हुन् । ‘सफर’लाई युवा फिल्मसको ब्यानरमा निर्माण गरिएको हो ।

Watch Here dialogue promo of SAFAR:-

प्रतिक्रिया दिनुहोस्