रिलिज डेट फाइनल गर्दै ‘सत्यदीप’को ट्रेलर रिलिज (भिडियो)



रंग खबर, काठमाडौँ | पुस्कर घिमिरेको निर्देशन रहेको ‘सत्यदीप’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज १४ लाई प्रदर्शन मिति तोक्दै फिल्म प्रचार-प्रसारमा उत्रिएको छ ।सांगीतिक प्रेमकथामा आधारित फिल्ममा जोनी सिंह राणाजी, श्याम केसी, सिमोन दाहाल, सविना केसी, रवी गिरि र जीवन गिरि लगाएतका कलाकारको अभिनय रहेको छ ।

satya deep

एसआरबी फिल्मस् को प्रस्तुतीमा बनेो फिल्मलाई प्रियंका श्रेष्ठ र प्रास्मा श्रेष्ठले बनाएका हुन् । विनयराम श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । फिल्मले असोज १४ लाई प्रदर्शन मिति तोक्दा यो मितिमा ‘सफर’ फिल्म प्रदर्शनमा आउने पक्कापक्की रहेको छ ।

Watch Here Trailer:-

प्रतिक्रिया दिनुहोस्