‘झुम्की’को स्क्रिनप्ले राम्रो छ, पूर्ण रुपमा इन्टरटेन गर्छ: निर्देशक अपिल विष्ट (भिडियो)



रंग खबर, काठमाडौँ | असोज ७ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘झुम्की’बाट निर्माता अपिल विष्टले  पहिलो पटक निर्देशकको भूमिका काँध लिएका छन् । यसअघि ‘दासढुंगा’ र ‘ऋतु’ फिल्म निर्माण गरिसकेका अपिल ‘यो फिल्म सम्म आइपुग्दा निर्देशनको लागि उपयुक्त समय आएकोले निर्देशनमा हात हालेको बताए ।’

apil bisht

फिल्मबाट आशावादी रहेका अपिल ‘झुम्की’ राम्रो स्क्रिनप्ले कन्टेन्टवेश फिल्म रहेको, र फिल्मले पूर्ण मनोरंजन दिने कुरा व्यक्त गरेका छन् । फिल्ममा दयाहाङ राई,मलिना जोशी, रिश्मा गुरुङ, मनोज राठी, भोलाराज सापकोटा, बिजय बराल, शुष्मा कार्की लगाएतका कलाकारले अभिनय गरेका छन ।

हेर्नुस ‘झुम्की’ निर्देशक अपिल विष्टसंगको जम्काभेट:-

 

प्रतिक्रिया दिनुहोस्