रमाको सर्ट मुभी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा (हेर्नुस भिडियो)



रंग खबर. काठमाडौँ । जलवायु परिवर्तन सिङ्गो पृथ्बीकै लागि  सबैभन्दा चुनौतिको विषय भइरहेको छ । र यहि समस्यालाई मध्य नजर गर्दै पोखरा विश्वबिद्यालय संबद्ध सिस्ट कलेजमा अध्ययनरत छात्रा रमा खड्काले जलवायु परिवर्तन र यसले पारेका असरहरुलाई समेटेर सर्ट मुभि तयार पारेकीछिन् ।

gggg

ग्रामिण क्षेत्रबाट सहरी क्षेत्रतर्फ बढ्दै गएको जनसंख्याको चाप, अति खर्च भइरहेका उर्जाका श्रोतहरु तथा विस्तारै पानी अभाव र कृषी उत्पादनमा ह्रास लगायतका कारणहरुले कष्टपूर्ण बन्दै गएको दैनिकीलाई मुभिले अभिब्यक्त गरेको छ ।

ggjjk

‘टुवड्स मोर सस्टेनेबल फ्युचर’ (थप दिगो भविष्यका निम्ति) नामक सर्ट मुभीले हरेक मानिसले के के कसरी जलवायु परिर्वनलाई न्यूनिकरणमा मद्दत पु¥याउन सक्छ भन्ने देखाउन खोजिएको छ ।
yykykgk
रमाले निर्माण गरेको सर्ट मुभि (जलवायु परिवर्तनका लागि सँयुक्त राष्ट्र फ्रेमवर्क सम्मेलन)को आयोजनामा भइरहेको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्दैछ । प्रतिस्पर्धामा नेपालको तर्फबाट आफूले सहभागिता जनाएको र प्रतियोगिताको अन्तिम निर्णय भोटिङ मार्फत हुने र युट्युवको भिअर सिपको आधारमा भोट गणना हुने हुँदा सबै लाई सहयोग गर्न रमाले अनुरोध गरेकी छिन् ।
Watch Here Movie:-

प्रतिक्रिया दिनुहोस्