एकादेशमा सर्ट फिल्म फेस्टिभल: दोस्रो दिनमा ४३ फिल्म प्रदर्शन हुदै



रंग खबर,काठमाडौँ । एकादेशमा फिल्म फेस्टिभलको नयाँ संस्करण काठमाडौँको कुमारी हलमा चलिरहेको छ । तिन दिन सम्म चल्ने उक्त फेस्टिभलमा दोस्रो दिन अर्थात् आज ४३ सर्ट फिल्म प्रदर्शनको सेडुअल रहेको छ ।

ekadesh-in

बिश्वभरका ७८ फिल्म प्रदर्शन गरिने फेस्टिभल नोभेम्बर ११ देखि १३ सम्म चल्नेछ । फेस्टिभलमा आज १२ ओटा नेपाली सर्ट फिल्म प्रदर्शन हुनेछन ।

Capture

फेस्टिभलको पहिलो दिन पांच फिल्म वर्ल्ड प्रिमिएर गरिएका थिए। नेपाली पुजा गुरुङ र विभूषण बस्नेत निर्देशित ‘दद्या’ सुनिल पाण्डे निर्देशित ‘अनन्त यात्रा’, फ्रान्सेली स्कालिसी र मार्क अलेक्सा निर्देशित ‘मोरियोम’,  क्यानडेली मार्टिन एदरलिन निर्देशित ‘होल’ र भुटानी डेचेन रोडेर निर्देशित ‘लो सुम चोइ सुम’ प्रदर्शन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्