कस्तो अचम्म ! २० जना ब्वायफ्रेन्ड बनाएर घर किनिन् युवतीले



रंग खबर, काठमाडौँ | पैसानै नभएको व्यक्तिले पैसा कमाएर एउटा घर किन्न कति समय लाग्ला ? पक्कै पनि सजिलो हुनेछैन । तर चिनकी एक युवतीले निक्कै छोटो समयमा पैसा जुटाएर घर किनेर देखाइदिएको खुलासा भएको छ । यी युवतीले यस्तो काईदाको काम कसरि गरिन त ?

_92080096_iphone_istock

चिनकी एक चलाख महिलाले पहिला २० जना ब्वायफ्रेन्ड बनाइन । र सबलाई एक एक ओटा आइ फोन सेभेन किन्न लगाइन र त्यहि मोबाइल बिचेको पैसाले आफ्नो लागि घर किनिन । कति सजिलै ति केटाहरुलाई मुर्गा बनाउन सफल भइन है ।

ती युवतीले आफुले किनेको घर आफ्ना साथीहरुलाई बोलाएर देखाइन् अनि घर किन्ने पैसा कसरी हात पर्यो भनेर पनि बताइन् । उनका कुरा सुन्दा सबैले जिब्रो टोक्नुको विकल्प थिएन ।

घर किन्न रोचक उपाय अपनाउने ती युवतीका बुवा आप्रवासी कामदार तथा आमा गृहिणी रहेको बताइएको छ । उनी घरकी जेठी छोरी रहेको र परिवारको जिम्मेवारी बहन गर्नका लागि उनले यस्तो तिकडम अपनाएर घर किन्न सफल भएको उनका सहकर्मीले बताएका छन् ।

ती युवती अहिले सोसल मिडियामा सेलिब्रेटी बनेकी । तर तपाइँ चाहिँ यस्तो गलत कम गर्ने निर्णय नलिनु होला नि है ।

प्रतिक्रिया दिनुहोस्