भिडीयोमा बिकास र रिमाको जीवन भयो ‘शुन्य शुन्य’



रंग खबर, काठमाडौं । 

अनुब पाण्डे र आगा लामाको स्वरमा ‘शुन्य शुन्य’ बोलको म्युजीक भिडीयो रिलीज भएको छ । रमेश दाहालको शब्द तथा टिका दाहालको संगीत रहेको गीतको म्युजीक भिडीयोलाई शान थापाले तयार पारेका हुन् ।

‘जरुरि छैन माया सात जुनी जिउन एक पल आफ्नो मायालाई समर्पित गर’ कथा बोल्ने म्युजीक भिडीयोमा रिमा बिस्वकर्मा र बिकास लामिछानेको अभिनय देख्न सकिन्छ । टौवा क्रियसनले तयार पारेको म्युजीक भिडीयोमा मिलन शंकरको छायााकन , सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्