राम रुवालीले सार्बजनिक गरे ‘पबित्र बन्धन’ ( भिडीयो )



रंग खबर, काठमाडौँ | 

शिब परियारको स्वरमा पबित्र बन्धन बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । राम रुवालीको शब्द , बसन्त सापकोटाको संगीत रहेको गीतलाई दिप्रेन्द्र केसीले निर्देशन गरेका हुन् । जहाँ सुनिल , सिर्जना र महेस प्रस्तुत भएका छन् ।

 

त्रिकोणात्मक प्रेम कथामा बनाइएको म्युजीक भिडीयोमा पबित्र बन्धनको महत्व देखाएको छ । भिडीयोमा हरि हुमागाईंको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन समाबेस छ ।

प्रतिक्रिया दिनुहोस्