अष्ट्रेलिया मा बस्ने गायक दिल तामाङ ले ल्याए ह्रदयास्पर्शी म्युजिक भिडियो



“सागर को गहिराइ भन्दा गहिरो माया थियो ” भन्ने बोल को शब्द , संगीत पनि गायक तामाङ आँफै ले गरेका हुन ।आफुलाई सबै प्रकार को गीत संगीत गाउन रुचाउने उनको “म त नेपाली ठिटो ” भन्ने गाना केही समय अगाडि लोकप्रिय भएको थियो ।

सिड्नी मा बस्ने सरस्वती लामा र प्रमोद भर्द्वज ले यस् म्युजिक भिडियो मा अभिनय गरेका छन भने भिबोर पोखरेल को निर्देशन रहेको छ।
सिड्नी को ब्यस्त जीवन यापन मा पनि आफुलाई गीत संगीत प्रती ब्यस्त राख्न सफल दिल तामाङअष्ट्रेलिया मा हुने सबै कार्यक्रम हरु मा सकृय छन ।

प्रतिक्रिया दिनुहोस्