आनन्द कार्कीले ल्याए नयाँ गीत ‘फुल्न त फुल्यौ’ ( भिडीयो )



रंग खबर । गायक आनन्द कार्की नयाँ गीत ल्याएर दर्शक स्रोता माझ आएका छन्  । उनि ‘फुल्न त फुल्यौ’ बोलको गीत ल्याएर आएका हुन् ।
एल्बम नाबिर्षमा समाबेस यो गीतमा राजनराज सिवाकोटीको संगीत , आनन्द कार्कीको स्वर र घनबाहादुर थापा मगरको शब्द सुन्न सकिन्छ ।


प्रेमलाई रोमान्टिक शैलीमा देखाउन खोजिएको म्युजीक भिडीयोलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन् । जहाँ मोडल अनिल थापा , श्रीष्टि र पुराना कलाकार उमेस मायालुको अभिनय दख्न सकिन्छ । म्युजीक भिडीयोमा सौरव पराजुलीको छायाँकन ,सुप्रिम पराजुलीको सम्पादन रहेको छ । कुनै समय एकछत्र राज गरेका गायक कार्की पछिल्लो समय पनि आफुलाई उत्तिकै सक्रिय बनाउन प्रयासमा छन् ।

प्रतिक्रिया दिनुहोस्