जुना भन्दैछिन् ‘भुल भए माफ गर’ ( भिडियो )



म्युजीक भिडियो ‘भुल भए माफ गर’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अर्जुन पोखरेलको संगीत , डिल्ली चन्दको शब्द र अन्जु पन्तको स्वर सुन्न सकिन्छ ।
प्रकाश धितालले निर्देशन गरेको म्युजीक भिडीयोमा रवि सिंह,जुना सुन्दास र सुमी घिमिरेको अभिनय देख्न सकिन्छ  । “अंशु“ एल्बममा समाबेश यस गीतमा एरेन्ज समेत संगीतकार अर्जुन पोखरेलले नै गरेका हुन् ।

त्रिकोणात्मक कथामा तयार पारिएको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्