‘ट्रिपल एक्स ४’ मा दिपिका



एजेन्सी। ट्रीपल एक्स: रिटर्न अफ जेंडर केज’ बाट हलिउड फिल्ममा प्रवेश गरेकी भारतीय अभिनेत्री दिपिका पादुकोण दोस्रो हलिउड फिल्मको तयारी गरिरहेकी छिन्। उनि पुन ट्रिपल एक्स 4’ मा देखा पर्ने छिन्।तर दीपिकालाई यस फिल्ममा बलिउडमा झैँ डान्स गरेको देख्न सकिने छ।

ट्रीपल एक्स को स्टार रुबी रोस सँग दीपिका पादुकोण

फिल्म के निर्देशक डी जे कारुसो ले अघिल्लो बर्षनै अभिनेत्री दीपीका  ‘‘ट्रिपल एक्स’’सीरिज को आउने अन्य फिल्महरुमा रहने पुष्टी गरेका थिए।अहिले उनले एक ट्वीट मार्फत  भनेका छन् कि,”म ‘ ट्रिपल एक्स 4’ म को अन्त्य एक बलीवुड डान्स डान् नंबर को साथ गरन चहन्छु। निश्चित रुपमा यसमा दीपीका हुनेछिन्।,लुंगी डान्स ?र केहि नयाँ ?”

D.j. Caruso

@Deejaycar

I want to end xxx4 with and Bollywood dance song. Led of course by @deepikapadukone. Lungi Dance?? Something new?

यो दिपीकाको दोस्रो हलिउड प्रोजेक्ट हो। यसको अलावा उनि हलिउडको हर इभेन्टमा नजर आउँछिन्। बलिउडको कुरा गर्दा पछिल्लो समय उनि पद्मावतमा देखा परेकी थिइन्। केहि अघि उनि कांस तथा मेट गाला जस्ता ठुला इभेन्टहरुमा समेत देखिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्