गरिमा र आनन्दको स्वरमा मेरो आँखा मेरो बोली (भिडियो)



रंगखबर, काठमाडौँ- विदेशमा रहेपनी नेपाली गीतसंगीत प्रती अत्यन्तै रुची भएकी गायिका गरिमा के. सि. को रोमान्टिक डान्सिङ्ग गीतको रेकर्डिङ सकिएको छ । गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत भंरेका छन भने दिग्गज धौरालीको शब्द एवंम गजल सम्राट आनन्द कार्की र गरिमा के. सि. को सुमधुर आवाज  रहेको छ ।


यस भन्दा अघि एकल एल्बम निकाली सकेकी गायीका केसीले गीतसंगीत कै सिलसिलामा इजरायलबाट नेपाल आएको जानकारी दिएकी छिन।  मेरो आखा मेरो बोली कस्तो लाग्यो तिमीलाई  बोल रहेको उक्त गीत चाडै नै बजारमा आउने जानकारी पनि गायीका केसी दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्