निरुता सिंहले किन छोडिन मुम्बई



रंगखबर, काठमाडौँ-  कुशल अभिनेत्री निरुता सिंह अहिले मुम्बईमा आफ्नो प्रोडक्सन हाउस चलाएर उतै बस्दै आएकी छिन । केहि महिना अघि मात्र फिल्म ‘नाई नभन्नु ल ५’का लागि नेपाल आएकी उनि पुन: नेपाल आउदै छिन । स्रोतले दिएको जानकारी अनुसार फिल्म ‘दाल भात तरकारी’ का लागि उनि नेपाल आउन लागेकी हुन् । नेपाल आउँने कुराको जानकारी  निरुता आफैले आफ्नो इन्स्टाग्राम मार्फत खुलाएकि हुन् । उनले लेखेकी छिन :

 

फिल्ममा निरुतासँगै हरिवंश आचार्य, प्रियंका कार्की, बर्षा राउत, पुष्पल खड्का लगायतका कलाकारहरुको मुख्य अभिनय रहनेछ । फिल्मको मङ्गलबारमा शुभ-मुर्हत गरिएको छ । फिल्मको छायांकन भने यहि मङ्सिर १ गतेबाट फ्लोरमा जादै छ ।

प्रतिक्रिया दिनुहोस्