भीमफेदी गाइज र कार्टुन क्रुजको भिडियोमा फुलन्देकी आमा (भिडियो)



रंगखबर, काठमाडौँ – भीमफेदी गाइज र कार्टुन क्रुज फिचर्ड गीत ‘बाँसै काटेर’ सार्वजनिक भएको छ । गीतमा यी दुई ग्रुपसँगै एलिसा राई र ‘मुन्द्रेको कमेडी क्लब’ फ्रेम्ड कलाकार फुलन्देकी आमाले पनि प्रस्तुति दिएका छन् ।

कोशिस क्षेत्रीको शब्द, संगीत रहेको गीतमा दिनेश गौतमले स्वर दिएका छन् । इन्द्र सरोवर परिसरमा छायाँकन गरिएको गीतलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । गीतमा पवन सुलिङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्