दिपक चौलागाइको सिङ्गल मिङ्गल यस्तो छ



रंगखबर, काठमाडौँ- गायक दिपक चौलागाइको ‘सिङ्गल मिङ्गल’ बोलको गीत सार्वजनिक भएको छ। अस्ट्रेलिया मनोरम दृश्यमा छायांकन गरिएको उक्त गीतमा हाइ फाइभ कृउको डान्स रहेको छ। शैलेश हमाल, सब्बु बास्तोला, गौरव घिमिरे, रे शर्मा, निस्चल खड्का, अन्जु भन्डारी को अभिनय रहेको गीतमा नविन रावलको संगीत र मिलन विष्टको शब्द रहेको छ । गीतमा सैलेश हमाल, रे, शर्मा, गौरव घिमिरेको कोरियोग्राफी र सविन किशोर मैनालीको निर्देशन रहेको छ।

गीत हेर्नुस :

प्रतिक्रिया दिनुहोस्