९ बुँदे सहमतिमा दुई निर्माता संघविच एकीकरण



रंगखबर, काठमाडौँ – आकाश अधिकारी नेतृत्वको नेपाल चलचित्र निर्माता संघ र नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघ नेपाल बिच एकिकरण भएको छ । दुई संघ बिच भएको ९ बुँदे सहमति पछि एकिकरणको घोषणापत्र पनि सार्वजनिक गरिएको छ ।

संघको चैत २ गते सम्पन्न हुने १५ औँ वार्षिक साधारणसभा अगावै नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघ नेपालको दर्ता खारेजी हुनेछ । र फागुन २९ गते देखि नै संघले बैधानिकता प्रदान गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

बिज्ञप्ति:-

प्रतिक्रिया दिनुहोस्