रोमान्टिक दीलिप र अकेशा (भिडियो)



रंगखबर, काठमाडौँ – सुरेश वाग्लेले नयाँ गीत ‘बिस्तारै’ युट्युबमा रिलिज गरेका छन् । अन्जु पन्त र जगदीश समालको स्वर रहेको गीतमा दीलिप रायमाझी र अकेशा विष्टले अभिनय गरेका छन् ।

‘तिमि साथ भएपछी’ एल्बममा समावेश गीतमा किरण श्रेष्ठको संगीत र सुरेश वाग्लेको शब्द सृजना छ । बिक्की पुलामीले निर्देशन गरेको म्युजिक भिडियोमा सागर शंकरको छायाँकन, फराज अर्पणको सम्पादन र फलिस्टो क्लिपको रंग संयोजन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्