बिहेको मूडमा मलाईका, गर्दैछिन माल्दिप्स यसरी शीर्षासन – फोटो



एजेन्सी : बलिउडकि हट डिभा मलाईक अरोरा र अर्जुन कपूरको रिलेसन अहिले बिहे सम्म पुगेको छ । यहि अप्रिलको १९ तारिख यी दुईको बिहे हुने चर्चा बलिउडमा छ । बिहेको केहि दिन बाँकी रहँदा मलाईका भने माल्दिप्समा छुट्टी मनाई रहेकी छिन । अहिले भने उनले योगा गरेको केहि तस्बिर बहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्