सुनिल गिरिको ‘कोशेली’ यस्तो छ – भिडियो



युवा पुस्ताका लोकप्रिय चर्चित गायक सुनिल गिरिको शब्द /संगीत तथा गिरि  र पूनम मिश्रको आवाजमा कोसेली बोल रहेको गीत सार्वजनिक भएको छ । यस अघी नै धेरै हिट गीत दिइसकेका गायक गिरीका को होला त्यो,देउराली भन्ज्याङ,कस्तो यो मन ,सोल्टिनी जस्ता उत्कृष्ट गीत हरुलाई दर्शकहरुले अत्याधिक मनपराइ सकेका छन । गायक गिरिलेनै आफै अभिनय गरेको उक्त गीतमा उनलाई अन्जली मगरले  साथ दिएकी छन । आशिष अबिरलको संगीत सम्योजन रहेको गीतलाई प्रबिन भट्टले सम्पादन गरेका छन । दमौलीको बिभिन्न रमणिय ठाउमा खिचिएको गीतमा अबिनाश मानन्दरले ड्रोन चलाएका हुनर निर्देसन अनिल के मानन्दरले गरेका हुन ।

गीत हेर्नुस

प्रतिक्रिया दिनुहोस्