कमलको अगाडी श्रेयाको ‘बैंशको चुरीफुरी (भिडियो)



रंगखबर, काठमाडौँ – मोडल कमल सिंह र श्रेया कार्की फिचरिङ गीत ‘बैंशको चुरीफुरी’ सार्वजनिक भएको छ । निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडियो रमाईलो बनेको छ ।

शिशिर बुढाथोकीको शब्द सृजना रहेको रोमान्टिक नम्बरमा शिशिर काफ्लेको स्वर र संगीत छ । गीत एरेन्ज रोमी बस्नेतले गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायाँकन, कमल खड्काको कोरियोग्राफी र बिकास धमलाको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्