इन्डोनेसियाबाट बाहिरिए होसै उडाउने साम्राज्ञीको अन्तरंग तस्विर



रंगखबर, काठमाडौँ – इन्डोनेसिया भ्रमणमा रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मस्तीको अन्तरंग तस्विर बाहिरिएका छन् । समुन्द्री बालुवामा प्रेमीसँग लिप्त रहेकी साम्राज्ञीको फोटो अहिले सामाजिक संजालमा भाइरल भैरहेका छन् ।

सार्वजनिक तस्विरमा प्रेमीले उनको संवेदनशिल अंगमा चुम्बन गरिरहेका छन् । गत साल मात्रै संवेदनशिल अंगमा ट्याटु खोपको तस्विर भाइरल भएका थिए । श्रोतको अनुसार ती तस्विर साम्राज्ञीको अफिसियल इन्स्टाग्राम स्टोरी सार्वजनिक भएका थिए । अहिले स्टोरी हटाइएको छ ।

फिल्म ‘मारुनी’ र ‘रातो टिका निधारमा’को छायाँकन सकाएर विदेश भ्रमणमा निस्किएकी साम्राज्ञीको तस्विरले अहिले सामाजिक संजालमा हँगमा मच्चाईरहेको छन् । विहिबार मात्रै हट बिकिनी सुटको कारण उनि मिडियामा छाएकी थिइन् ।

तस्विर: सामाजिक संजाल 

प्रतिक्रिया दिनुहोस्