पल र आँचल ‘छम छम’ नाच्दै – भिडियो



रंगखबर,काठमाडौँ – पल शाह र आचल शर्माको अभिनय तथा डान्स रहेको ”नाचौ छम छम” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । संगितकार कमल अधिकारी तथा गायीका मेलिना राइको स्वर रहेको उक्त गितमा तिमी हासेको पल बोलको गितबाट चर्चा कमाएका गितकार तथा उपन्यासकार हरि कटुवालको शब्द रहेको छ। भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने  छायाँकार अर्जुन तिवारिले छायाङ्कन गरेका हुन । उक्त गितमा संगीत र संगीत संयोजन कमल अधिकारिकै हो। भिडियो लाई तलको लिन्क क्लिक गरेर हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्