कार दुर्घटनामा गायक निशान भट्टराईको निधन



रंगखबर, काठमाडौँ – गायक निशान भट्टराईको कार दुर्घटनामा परेर निधन भएको छ ।

दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको चार तिनकुने सडकको एक खम्बामा ठोकिएर दर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भट्टराईलाई लगतै उपचारका ट्रमा सेन्टर पुर्याइएको थियो ।

संगीतकार मिलन मोक्तानले दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्