अकेशाको तीज गीतमा नम्रताको ठुम्का ~ भिडियो ~



रंगखबर, काठमाडौँ – बालकलाकार अकेशा पोखरेलले तीज गीत ‘आयो तीज’ सार्वजनिक गरेकी छन् । अर्जुन पोखरेलले संगीत भरेको गीतमा कृष्ण काफ्ले र समिक्षा अधिकारीले स्वर दिएका छन् । भने, लोकराज अधिकारीले गीतको शब्द रचना गरेका हुन् ।

त्रिशा केसीको निर्देशन र तेञ्जु योञ्जनको कोरियोग्राफी रहेको गीतको भिडियोमा नम्रता सापकोटा, अकेशा पोखरेल, रोहबिन पोखरेल र उजेश न्यौपाने फिचर्ड छन् ।

जीवन थापाले रंग संयोजन गरेको गीतको भिडियोमा मल्टिमेटको छायांकन र सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्