दीपाश्रीलाई माफ गरिदिन दर्शकसँग हमालको आग्रह ~ भिडियो ~



रंगखबर, काठमाडौँ – ‘महानायक पनि हुनुहुन्छ र ?’ भन्ने प्रश्न गरेपछि चौतर्फी आलोचना थेगेकी निर्देशक/अभिनेत्री दीपाश्री निरौलाको बचाउका लागि अभिनेता राजेश हमालले दर्शक समक्ष माफीको लागि आग्रह गरेका छन् ।

‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’ उनले फेसबुक लाइभमा आएर दीपालाई गालीगलौज नगर्न आग्रह गरेका हुन् ।

भिडियो:-

प्रतिक्रिया दिनुहोस्