एलिना चौहानको ‘डल्ली’ सार्वजनिक ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायिका एलिना चौहानको नयाँ गीत ‘डल्ली’ सार्वजनिक भएको छ । कमेडी पाराको गीतमा एलिनासँगै विवेक चौलागाईंले आवाज दिएका छन् ।

गीतमा शब्द, संगीत र निर्देशन प्रभावन जेको रहेको छ । गीतमा एलिनासँगै विकाश लामिछाने, राजाराम गौतम, विपना चौलागाईंले अभिनय गरेका छन् ।

ज्ञानेन्द्र शर्मा हुमागाईंले खिचेको गीतको भिडियोमा डिनशन शाहको सम्पादन, माही सिंहको श्रृगार छ ।

प्रतिक्रिया दिनुहोस्