बादल गाउँछन्- ‘मार हान्नेले अचानो छामिनौ, खै किन हो माया गर्न जानिनौ (अडियोसहित)



रंग खबर, काठमाण्डौं । पछिल्लो समयमा चर्चामा रहेका गायक बादल प्रसाईको नयाँ एल्बम ‘फूलको हत्या’ मा समावेश ‘मार हान्नेले’ बोलको अडियो गीत सार्वजनिक भएको छ । गीतमा बादल र गायिका सना महर्जनको स्वर रहेको छ ।

badal prasai final

विन्ध्यावासिनी म्युजिकले अपलोड गरेको यो गीतमा महेश ज्ञवालीको शब्द र संगीत रहेको छ । गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् । गीत सुन्दा मिठो र सुमधुर छ । श्रोतालाई गीत रुचाउने विश्वास राख्न सकिन्छ । गीतको भिडियो पनि चाँडै ल्याउने तयारी भइरहेको गायक प्रसाईले जानकारी दिए ।

गीतको अडियो सुन्न तलको लिंक क्लिक गर्नुहोस् :-

[its_video]http://youtu.be/G2XhIg-TRHI[/its_video]

 

प्रतिक्रिया दिनुहोस्