बर्षाले यसराजका लागी जोवन साचेपछि (भिडियो)



रंगखबर, काठमाडौँ – गायिका तारा लावती को ‘यो जोवन’ बोल को गीत सार्बजनिक भएको छ ।  संगीतकार अर्जुन पोखरेलको संगीत र संगीत सम्योजन रहेको र सुमन बैरागिको शब्द रहेको गीत द डिभाइन म्युजिकको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

 

नायिका बर्षा सिवाकोटी र नायक यस राजले अभिनय गरेको उक्त गीतको भिडियो ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।गीतलाई निशान घिमिरेले सम्पादन गरेका छन भने माइकल चन्द्ले कोरियोग्राफी र निर्देशन  गरेका छन ।

प्रतिक्रिया दिनुहोस्