एउटा मनछुने म्युजीक भिडीयो ‘ ‘बिति जाने’’ ( हेर्नुस् भिडीयो )



स्याड भर्सनको म्युजीक भिडीयो ‘बिति जाने’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा आकन्क्षा बस्याल र प्रणय काडीको स्वर सुन्न सकिन्छ  । गीतमा शब्द तथा संगीत समेत गायक काडी आफैले भरेका छन् । गायीका बस्यालले केही साता अघि मात्र ‘तिमीलाई छुदै’ बोलको गीत बजारमा ल्याएकी थिइन् भने गायक काडी चाडै प्रेम दिवसको गीत लिएर आउदैछन् ।

सुन्दर तरिकाले छायांकन गरिको म्युजीक भिडीयोमा सुरेन बस्याल र जुनाको अभिनय देख्न सकिन्छ  । गीतको छायांकन भने बुद्ध एंड टिमले गरेको हो ।  सुरेन्द्र बस्यालले निर्देशन गरेको भिडीयोमा बिकास धमलाको सम्पादन देख्न रहेको छ  ।

म्युजीक भिडीयो 

प्रतिक्रिया दिनुहोस्