लोक

अकेशाको तीज गीतमा नम्रताको ठुम्का ~ भिडियो ~

रंगखबर, काठमाडौँ – बालकलाकार अकेशा पोखरेलले तीज गीत ‘आयो तीज’ सार्वजनिक गरेकी छन् । अर्जुन पोखरेलले संगीत भरेको गीतमा कृष्ण काफ्ले र समिक्षा अधिकारीले स्वर दिएका छन् । भने, लोकराज

तेञ्जुको निर्देशनमा गायिका कुन्ती मोक्तानको नयाँ गीत रिलिज

रंगखबर, काठमाडौँ – गायिका कुन्ती मोक्तानको नयाँ गीत ‘घाम जुन बाँकी छ’ रिलिज भएको छ । सेलो भाकाको गीतमा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा र कलाकार दिक्पाल कार्कीले अभिनय गरेका छन्

त्रिशाको निर्देशनमा अकेशाको ‘नाम मेरो लाली’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – संचारकर्मी त्रिशा केसीले निर्देशन गरेको पहिलो म्युजिक भिडियो ‘नाम मेरो लाली’ सार्वजनिक भएको छ । यस बालगीतमा चर्चित टिकटकर अकेशा पोखरेल र उनका साथीहरुले अभिनय गरेका छन्

राज लिम्बुको पहिलो गीत ‘ईलाम बजार’ सार्वजनिक

रंगखबर, काठमाडौँ – ईलाम सुर्य नगरपालिकाका राज लिम्बुले आफ्नो पहिलो गीत ‘ईलाम बजार’ सार्वजनिक गरेका छन् । सुनिल राईको संगीत रहेको गीतमा रोवार्ड सिप्थुन्खा राईको शब्द रचना छ । ज्ञानु

धुर्वको मार्मिक गीत ‘मनका कुरा मनै रैग्या’ सार्वजनिक

रंगखबर, काठमाडौँ – गायक धुर्ब बिस्को देउडा शैलीको मार्मिक गीत सार्वजनिक गरेका छन् । ‘मनका कुरा मनै रैग्या’ बोलको गीतमा जातीयता र धनि-गरिब बीचको विभेद देखाइएको छ । पश्चिमेली भाका र

प्रियंकाले हेपेरै रिजेक्ट गरेको ‘सालको पात टपरी’

रंगखबर, काठमाडौँ – चर्चित लोकप्रिय गीत ‘सालको पात टपरी’ सुन्नु नै भएको होला । वर्षकै सर्वाधिक लोकप्रिय यो गीतले युट्युबमा २ करोड ४० लाख बढी भ्युज बटुलिसकेको छ । सम्भवत:

निशुको ‘आयो तिहार लिएर देउसी’ सार्वजनिक

रंगखबर, काठमाडौँ – गायिका निशु ढकालले तिहार विशेष गीत सार्वजनिक गरेकी छन् । ‘आयो तिहार लिएर देउसी’ बोलको गीतले तिहारको रमझम दर्साउछ । नविन के तिमिल्सिनाको शब्द, संगीत र एरेन्ज

दर्जीको रेकर्ड, युट्युबमा पछी पर्यो ‘रुपै मोहनी’

रंगखबर, काठमाडौँ – युट्युबमा भाइरल भएका बालक अशोक दर्जीको पहिलो गीतले युट्युबमा रेकर्ड कायम गरेको छ । यसले रिलिज भएको २४ घण्टामै अहिलेसम्मकै सर्वाधिक भ्युज कमाउदै रेकर्ड बनाएको हो ।

भाइरल बालक अशोक दर्जीको पहिलो गीत सार्वजनिक

रंगखबर, काठमाडौँ – एकाएक युट्युबमा भाइरल भएका बालक अशोक दर्जीको पहिलो गीत सार्वजनिक भएको छ । ‘मन बिनाको धन ठुलो की धन बिनाको मन ?…’ बोलको गीत रेकर्डीङ समयमा नै

नाचघरमा प्रितीको बेली डान्स, महादेवको जादु

रंग खबर, काठमाडौं । ‘कोही भन्छन् काली मलाई कोही भन्छन् गोरी जे खाए नि जे लाए नि नेपालकी छोरी…’ गायिका प्रिती आले मगरले ‘बेली डान्स’बोलको आफ्नो यो हिट गीत गाउँदा