आधुनिक

‘जति नजिक हुन्छु म’ मा विपना र यशराज (फोटोफिचर)

रंग खबर, काठमाण्डौँ । गीतकार शकरदेव कँडेल ‘सान्नानी’ गिती एल्बमसहित दर्शक/श्रोतामाझ आउने तयारीमा छन् । उनको यही एल्बममा समावेश ‘जति नजिक हुन्छु म’बोलको गीतको छायांकन सोमबार सम्पन्न भएको छ ।

भीमको ‘आँशुले भिजाई सिरानी’मा केकीको अभिनय (भिडियोसहित)

रंग खबर, काठमाण्डौँ । गायक भीम लिम्बू ‘आँशुले भिजाई सिरानी’ भन्दै दर्शकमाझ छाएका छन् । पुर्वेली लोकशैलीको ‘धानै नाचिन्छ’ गीतमार्फत श्रोतामाझ चिनिएका भीमले ‘मिम्जिमा’ एल्बमको ‘आँशुले भिज्यो सिरानी’ गीतलाई म्युजिक

भारतीय गायक कैलाश खेरले गाए, ‘अब जिन्दगी जुनीजुनी तिम्रै चरणमा’ (हेनुस् भिडियो)

रंग खबर, काठमाण्डौँ । भारतीय गायक कैलाश खेरको स्वर रहेको नेपाली म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘फुलको थुंगा’बोलको गीतमा उनलाई गायिका सुष्मा रानाले साथ दिएकी छिन् । निकेश खड्काले निर्देशन

यस्तो छ झरना र दुर्गेशको ‘पागल पागल’ (भिडियोसहित)

रंग खबर, काठमाण्डौँ । गायिका नित्या शिवाको नयाँ म्यूजिक भिडियो ‘पागल पागल’ सार्वजनिक भएको छ । मुना बस्नेतको शब्द र गणेश चौधरीको संगीत रहेको गीतमा दुर्गेश थापा र झरना रिसालले अभिनय

सुरजको ‘गोलीले लागेझै’मा सुष्मा र केवलको रोमान्स (फोटोफिचर)

रंग खबर, काठमाण्डौँ । मौसम जाडो थियो । वरीपरी सबैका शरीरमा बाक्ला–बाक्ला कपडा थिए । तर, अभिनेत्री सुष्मा कार्की खोलाको विचमा उभिएर पानीमा भिज्दै थिइन् । उनलाई बोक्दै थिए, मोडल केवल

गायक पुष्कर सुनुवार भन्छन्, ‘बिस्तारै माथि पुगिन्छ कि ?’

सानैदेखि गीत गाउँथेँ, नाच्थेँ । देउसीभैलो कार्यक्रम गरिन्थ्यो । कक्षा ५ मा पढ्दा संगीतकर्मी खेम विश्वकर्मा दाइले ‘पछि संगीत सिकेर म्युजिक फिल्डमा लाग्नुपर्छ’ भन्नुहुन्थ्यो । उहाँकै प्रेरणाले लागियो भन्नुपर्ला ।

अमेरिका पुगेर मुरारीको गीतमा यसरी नाचे दिलिप रायमाझी (भिडियो हेर्नुस्)

रंग खबर, काठमाण्डौँ । परिवारसहित अमेरिका पुगेका अभिनेता दिलिप रायमाझीले त्यता पनि अभिनयमा सक्रियता देखाएका छन् । अमेरिका पुगेर अभिनय गरेको उनको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक

चिरञ्जिवीको ‘सान्नानी’मा देखियो शिल्पा र पुष्पको प्रेम

रंग खबर, काठमाण्डौ ।  ‘सान्नानी सुन न, माया गरौँ है होस् गर बेलैमा, जवानी जाला हैँ’ काठमाण्डौँस्थित बज्रबाराहीमा शनिवार दिउँसो मोडल पुष्प खड्का अभिनेत्री शिल्पा पोखरेललाई यसो भन्दौ फकाइरहेका थियो

यस्तो छ अमेरिका पुगेर दिलिपले खेलेको मुरारीको ‘कहिलेकाँही’ (हेर्नुस् प्रोमो)

रंग खबर, काठमाण्डौ । अमेरिका पुगेका अभिनेता दिलिप रायमाझीले गायक मुरारी भट्टराईको म्यूजिक भिडियो ‘कहिले काँही’मा अभिनय गरेका छन् । म्यूजिक भिडियोको प्रोमो सार्वजनिक गरिएको छ । अमेरिकामै छायांकन गरिएको भिडियोमा

‘जीन्दगी’बाट पुरा भयो रिदमको सपना

रंग खबर, काठमाण्डौँ । गायक तथा गीतकार रिदम राईले आधुनिक गीति एल्बम ‘जीन्दगी’ सार्वजनिक गरेका छन । ‘जीन्दगी’ गायक रिदमको पहिलो एल्बम हो । सानैदेखि गायनमा रुचि भएकाले एल्बम निकालेको