गित/संगीत

दर्शकको मन जित्दै ‘चारकोठे मुटु’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – विन्दु परियार र निशान भट्टराईले आवाज दिएको गीत ‘चारकोठे मुटु’लाई दर्शकले रुचाएका छन् । यो गीत एक साता अगाडी सार्वजनिक गरिएको थियो । रुपेश तामाङको शब्द शृजना

‘साँझ परेपछि’ सर्जकको नयाँ गीत ‘हजारौँ रहर’ ~ भिडियो ~

‘साँझ परेपछि नि लै लै, याद आउँछ तिम्रो नि धेरै…’ बोलको गीत पक्कै पनि सुन्नु भएकै छ होला ! यदि यो गीतले तपाईको मन छोएको छ भने अर्को खुसिको खबर

‘नेपाल आइडल’का प्रविण वेडवालले ल्याए नयाँ गीत

रंगखबर, काठमाडौँ – नव गायक प्रविण वेडवालले आफ्नै आवाजको नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक गरेका छन् । ‘नेपाल आइडल सिजन ३’मा फस्ट रनरअप भएपछी प्रविणको सांगीतिक यात्रा अगाडी बढिसकेको

यस्तो बन्यो टिकटक भाइरल समइराको पहिलो म्युजिक भिडियो

रंगखबर, काठमाडौँ – संचार कर्महुँदै म्युजिक भिडियो निर्देशनमा हात हालेकी त्रिशा केसीले नयाँ म्यजिक भिडियो सार्वजनिक गरेकी छन् । प्राय: बाल मनोविज्ञानका गीत निर्देशन गर्ने त्रिशाले यसपटक टिकटक भाइरल समाइरा

आरिफको देशभक्ति ‘कथा’ सार्वजनिक ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक आरिफ राउफले नयाँ गीत ‘कथा’ सार्वजनिक गरेका छन् । बीर गोर्खाली योद्धाको कथा बुनिएको शब्दमा आरिफले संगीत र स्वर भरेका छन् । गीतको शब्द रचना मन्जिल

नाजिर दुब्लो हुँदा स्वस्तिमा र रियाषासँग नोकझोक ~ भिडियो ~

रंगखबर, काठमाडौँ – कलाकार स्वस्तिमा खड्का, नाजिर हुसेन र रियाषा दाहाल अभिनित म्युजिक भिडियो ‘मुना’ सार्वजनिक भएको छ । कमेडी शैलीको गीतमा स्वस्तिमा, नाजिर र रियाषाको नोकझोक प्रस्तुत गरिएको छ

नरेशको ‘म सास बन्न पाए’ मा एलिजा र पुष्प – भिडियो

रंगखबर, काठमाडौँ : गायक नरेश रेग्मीले नयाँ गीत ‘म स्वास बन्न पाए’ सार्वजनिक गरेका छन् । जहाँ मोडल तथा नायक पुष्प खडका र एलिजा गौतम फिचर्ड छन् । जहाँ उनीहरुको

आज गणेश चतुर्थी: सुनौँ नीताको पहिलो ‘गणेश भजन’ ~ भिडियो ~

अभिनेत्री नीता ढुंगाना अब गायिका पनि बनेकी छन् । उनले आफ्नै आवाज रेकर्ड ‘श्री गणेश भजन’ सार्वजनिक गरेकी छन् । शनिबार गणेश चतुर्थीको अवसर पारेर नीताले यो भजन सार्वजनिक गरेकी

गायक भिमको हृदय विदारक गीतमा शिल्पाको अभिनय ~ भिडियो ~

रंगखबर, काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेल अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘जाने बेलामा’ बोलको म्युजिक भिडियोमा शिल्पासँगै रश्मी भट्ट, भिम श्रेष्ठ र बेनिश भण्डारीको अभिनय छ ।

गायक बानियाँको ‘दिल कमाल भो’मा पल र वर्षाको रोमान्टिक मूड ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक रमेश बानियाँले नयाँ गीत ‘दिल कमाल भो’ सार्वजनिक गरेका छन् । बानियाँकै शब्द र संगीत रहेको गीतको भिडियोमा कलाकार पल शाह र वर्षा राउतले अभिनय गरेका