समाज खबर

रमाको सर्ट मुभी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा (हेर्नुस भिडियो)

रंग खबर. काठमाडौँ । जलवायु परिवर्तन सिङ्गो पृथ्बीकै लागि  सबैभन्दा चुनौतिको विषय भइरहेको छ । र यहि समस्यालाई मध्य नजर गर्दै पोखरा विश्वबिद्यालय संबद्ध सिस्ट कलेजमा अध्ययनरत छात्रा रमा खड्काले

प्रमोदको अगुवाईंमा महावीर पुनलाई एक लाख बढी सहयोग

रंग खबर, काठमाण्डौं । म्यागासेसे विजेता सामाजिक अभियन्ता महावीर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन् । उनले क्यानडास्थित टोरोन्टोमा बस्ने नेपालीहरुबाट उठाएको एक लाख २१

धुर्मुस-सुन्तलीलाई पुष्पकमल दाहालको सहयोग, प्रधानमन्त्रिको पहिलो महिनाको तलब दिने घोषणा

रंग खबर, काठमाडौँ | प्रधानमन्त्रि पुष्पकमल दाहालले आफ्नो पहिलो महिनाको तलब धुर्मुस-सुन्तलीलाई सहायो गर्ने भएका छन् ।  गिराउन्चौर बस्ति निर्माणमा जुटेको धुर्मुस-सुन्तली फाउन्डेसनको काम तारिफयोग्य भएको बताउदै सहयोगमा नव निर्वाचित प्रधानमन्त्रिले

पत्रकार अनिलदेव इन्द्रबहादुर–देउमाया राई पत्रकारिता पुरस्कारबाट पुरस्कृत

रंग खबर, दमक । किरात राई यायोक्खा झापाले प्रदान गर्दै आएको इन्द्रबहादुर–देउमाया राई पत्रकारिता पुरस्कारबाट यस बर्ष पत्रकार अनिलदेव राई पुरस्कृत भएका छन । किरात राई यायोक्खा झापाले आफ्नो २९

ऋचाको १ लाख सहयोगसंगै गिरान्चौर सहयोग संकलन स्थगित

रंग खबर, काठमाडौँ | ०७२ बैशाख १२ भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोक स्थित गिरान्चौर नमुना बस्ति निर्माणका लागि नेपाली सेलेब्रेटीहरुको सहयोग बढिरहेको छ । धुर्मुस सुन्तलीले प्रयास गरिरहेको उक्त कामलाइ चौतर्फी सहयोग

प्रमोदले बनाइदिए भुकम्पले भत्काएको सरस्वती प्राथमिक विद्यालय

लोकप्रिय गायक प्रमोद खरेलले गर्त वर्षको महाभुकम्पका कारण ध्वस्त भएको एक विद्यालयको पुनःनिर्माण गरिदिएका छन् । उनले दोलखा, सुन्दरावतीस्थित निकै विकट स्थानमा रहेको सरस्वती प्राथमिक विद्यालय बनाइदिएका हुन् । शुक्रवार

टंकले ल्याए रमाइलो पाराको ट्राफिक गीत ‘गुल्टियो झिल्के’ (भिडियो र फोटोफिचर)

‘झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा रोइकराई गर्दा किन्दे बा ले किस्तामा झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा ओभरटेक गर्न खोज्छ जुनसुकै भिडमा’ गायक टंक बुढाथोकीले यस्तै–यस्तै शब्द रहेको ट्राफिक गीत ‘गुल्टिीयो

एचआईभी संक्रमित बालबालिकाका लागि हेमनको सांगितिक कार्यक्रम

रंग खबर, काठमाण्डौं । गायक हेमन मोक्तान आफ्नो सांगीतिक कर्यक्रम लिएर कतार जाने भएका छन् । गायनसंगै समाज सेवामा समेत सक्रिय हेमनले केहि बर्ष यता एचआईभी संक्रमित बालबालिकाहरुलाई सहयोग पनि

अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक थापा अमेरिकामा सम्मानित

रंग खबर, काठमाण्डौं । अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापा अमेरिकामा सम्मानित भएका छन् । ग्लोवल फिल्म फेस्टीभलका लिडरसमेत रहेका थापालाई अमेरिकाको सानफ्रान्सिकोमा ‘कम्युनिटी सर्भीस अवार्ड २०१६’ बाट सम्मान गरिएको हो

रिपोर्टरको डायरी : दाउरा दुनियाँ

–अनिल यादव काठमाडौँ, सुन्धारास्थित शुक्रवारको कार्यालय नजिकै संकटामन्दिर छेउ एकजना दिदी रोटी बेल्दै ग्यासमा पकाइरहेकी थिइन् । अनि, त्यस पसलसँगै ६०/६५ वर्षको देखिने एक वृद्धा आगो बेस्कन फुक्दै थिइन् ।