बलिउड/हलिउड खबर

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’को ट्रेलर रिलिज ~ भिडियो ~

स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम फिल्म ‘दिल बेचरा’को ट्रेलर रिलिज भएको छ । यो लभस्टोरी फिल्म उपन्यास ‘द फल्ट इन आवर्स स्टार्स’मा आधारित छ । फिल्ममा सुशान्तको अपोजिट संजना

अगस्तबाट छायांकनमा जाँदै अक्षयको ‘बेल बटम’

कोरोना भाइरसले नेपाली फिल्म क्षेत्र ठप्प भएपनि बलिउड भने विस्तारै थिग्रिदै छ । रिलिज रोकिएका केहि फिल्मले प्रदर्शनको तयारी गर्दैछन् । भने, केहि छायांकनको क्रममा छन् । यस्तै अक्षय कुमारको फिल्म

रहिनन् बलिउडकी डान्स डिभा सरोज खान

बलिउडकी भेट्रान डान्स कोरियोग्राफर सरोज खानको निधन भएको छ । बान्द्रास्थित गुरु नानक अस्पतालमा शुक्रबार विहान ७१ वर्षिया डान्स डिभाले हृदयघातका कारण अन्तिम सास लिइन । सन् १९४८ मा बम्बेमा जन्मिएकी सरोजका

९३ औँ संस्करणका लागि अस्करको नयाँ नियम

एकेडेमी अवार्ड (अस्कर)ले नयाँ नियम जारी गरेको छ । कोभिड – १९ महामारीका कारण दुई महिना पछाडी सरेको अवार्डले नेपाल अस्कर कमिटिलाई नयाँ नियमबारे जानकारी गराएको हो । विगतमा यो

तिहार र क्रिसमसमा रिलिज हुने भए ‘सूर्यवंशी’ र ‘८३’

कोरोना भाइरसको प्रभावले विश्वका सम्पूर्ण फिल्म क्षेत्र अहिले ठप्प छन् । हल बन्द हुँदा रिलिजको लागि तयार फिल्महरु लगालग ओटिटि प्लेटफर्ममा रिलिज हुँदैछन् । हलमा फिल्म रिलिजको टुंगो नलाग्दा हैरान

बलिउड स्टारका ७ फिल्म ओटिटि प्लेटफर्ममा रिलिज हुने

लकडाउनका कारण हल अनिश्चितकालका लागि बन्द भएपछी बलिउडका केहि ठुला फिल्म ओटिटि प्लेटफर्ममा रिलिज भैसकेका छन् । भने, केहि रिलिजको तयारीमा छन् । यस्तै डिज्नी प्लस हटस्टारले चार महिनाको बीचमा ७

सुशान्तको न्यायका लागि अझ बोल्ड बन्दै कंगना, प्रमाणसहित आइन भिडियोमा

रंगखबर, काठमाडौँ – सुशान्त सिंह राजपुतको आत्महत्याले यतिबेला बलिउड शोकमा छ । साथै, उनको निधन पश्चात बलिउडमा ‘नेपोटिज्म’ र ‘एल्लो जर्नालिज्म’को विषयमा बहस सुरु भएको छ । सुशान्तको निधनमा बलिउडमा व्याप्त

आलियालाई ४ दिनमा ३० लाखले गरे अनफलो, नकारात्मक गालीको ओईरो

रंगखबर, काठमाडौँ : अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यासँगै बलिउडमा नातावाद र समूहवादको मुद्दा चर्किन थालिसकेको छ। अभिनेत्री कंगना रनावतले दिएको अभिव्यक्तिसँगै अहिले सुशान्तले आत्महत्या गर्नुको मुख्य कारण नातावाद र समूहवादलाई

सुशान्तको जीवनीमा बन्ने भयो फिल्म ‘सुसाइड अर मर्डर’

रंगखबर, काठमाडौँ – स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यामा आधारित रहेर फिल्म निर्माण हुने भएको छ । बलिउड निर्माता विजय शेखर गुप्ताले एक फस्टलूक पोस्टर रिलिज गर्दै सुशान्तको जीवनीमा ‘सुसाइड

लर्खराउदै सुशान्तको परिवार भेट्न पुगिन पुर्व-प्रेमिका अंकिता लोखंडे (फोटोफिचर)

रंगखबर, काठमाडौँ – स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतकी पुर्व प्रेमिका अंकिता लोखंडे सुशान्तको परिवारलाई भेट्न बान्द्रास्थित अपार्टमेन्टमा पुगेकी छन् । सुशान्तको निधनले बिक्षिप्त भएकी अंकिता सुशान्तको फ्ल्याट बाहिर लर्खराएकी थिइन्