बलिउड/हलिउड खबर

फ्राईडे रिलिज : सलोनको ‘मिलन’सँग वरुणको ‘भेडिया’को टक्कर

रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट देशभर फिल्म ‘मिलन’ले प्रदर्शन सुरु गरेको छ। सलोन बस्नेत, कुशल शाही ठकुरी, शिल्पा थापा अभिनित फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित छ। टेक पौरखी राईको लेखन तथा

अक्षय कुमार स्टारर ‘राम सेतु’ को ट्रेलर रिलिज

  रंगखबर, काठमाडौँ : अक्षय कुमार स्टारर फिल्म ‘राम सेतु’ को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर लामो समय देखि प्रतिक्षित बनिरहेको थियो। ट्रेलर नास्तिक पुरातत्वविद् आर्यन कुलश्रेष्ठ (अक्षय कुमार)

मनिषाको जन्मदिनमा आषिरमान देशराज श्रेष्ठ टुप्लुक्क

रंगखबर, काठमाडौँ :  अभिनेत्री मनिषा कोईरालाले मंगलवार बेलुकी मुम्बईको “शोहो मुम्बई” मा आफ्नो ५२ औं जन्मदिन भव्य रुपमा मनाएकी छिन्। उक्त पार्टीमा उनका नजिकका साथीभाईहरु मात्र निमन्त्रित थिए। ज्याकी श्राफ,

‘द डर्टी पिक्चर’को सिक्वेल बन्ने के हुनेछिन विद्या फिल्ममा ?

रंगखबर, काठमाडौँ : एकता कपूर २०११ को ब्लकबस्टर फिल्म ‘द डर्टी पिक्चर’ सिक्वेल ल्याउने योजनामा जुटेकी छन। बलिउडको सबैभन्दा बोल्ड कमर्सियल फिल्म मानिने यो फिल्मको सिक्वेल बन्ने तयारीमा छ ।

असफलाको बाटो तर्फ ‘एक भिलेन रिटर्न्स’

रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘एक भिलेन रिटर्न्स’ बक्सअफिसमा कमजोर बन्दै गएको छ । मिस्रित प्रतिक्रिया पाएको फिल्मले विकेन्डमा ठिक-ठाक व्यापार गर्यो । तर सोमबारदेखिको कलेक्सनमा उल्लेख्य

पहिलो विकेन्ड मै फ्लप सावित ‘शमशेरा’

रंगखबर, काठमाडौँ – रनबिर कपूर स्टारर फिल्म ‘शमशेरा’ले घरेलु बक्सअफिसमा कमजोर व्यापार गरेको छ । साउथ इण्डियन र हलिउड फिल्मको दवदवाले पछाडी पर्दै गएको बलिउडलाई रनबिरको ‘शमशेरा’ले ट्रयाकमा ल्याउने आशा

आमा बन्दै आलिया, भन्छिन ‘हाम्रो बच्चा छिट्टै आउँदैछ’

रंगखबर, काठमाडौँ – बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छन् । इन्स्टाग्राममा पोस्ट राख्दै आलियाले आफु गर्भवती भएको खुलासा गरेकी हुन् । उनले अस्पतालमा चेकअप गरिरहेकी फोटो अपलोड गर्दै

हिन्दि बक्सअफिस मै कमजोर बलिउड, चार महिनामा एउटा फिल्म सफल

रंगखबर, काठमाडौँ – कोरोना महामारी यता भारतीय बक्सअफिसमा दक्षिण भारतीय फिल्मको दवदवा बढ्दो छ । साना हुन् या ठुला बजेटका फिल्म, एकाध छोडेर सफल फिल्मको सुची पहिलो ४ महिना मै

शो काउन्ट: ‘ए मेरो हजुर ४’लाई एक भाग, ‘केजिएफ २’लाई तीन भाग

रंगखबर, काठमाडौँ – बैशाख १ गतेदेखि रिलिज हुने फिल्म ‘ए मेरो हजुर ४’ले मल्टीप्लेक्समा न्यून शो पाएको छ । बिहिबारदेखि अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले साउथ इन्डियन ‘केजिएफ:

‘केजिएफ’ र ‘बिस्ट’का कारण फेरि सर्यो शाहिदको ‘जर्सी’

रंगखबर, काठमाडौँ – रिलिजको लागि केहि दिन मात्र बाँकी रहेको अवस्थामा शाहिद कपूर स्टारर फिल्म ‘जर्सी’ पोस्टपोन्ड भएको छ । अब यो फिल्म अप्रिल २२ तारिखमा रिलिज हुनेछ । यसअघि