सेलिब्रिटी खबर

प्रमोदको स्कुल निर्माण अभियानमा पासा पुचःको हातेमालो

रंग खबर, काठमाण्डौँ । गायक प्रमोद खरेलले थालेको भूकम्पबाट भत्किएको विद्यालय पुनःनिर्माण अभियानमा पासा पुचःले सहयोग गरेको छ । प्रमोदको अगुवाईमा दोलखास्थित सुन्दरावतीमा सरस्वती प्राथमिक विद्यालयको पुनःनिर्माण हुँदैछ, जसलाई बेल्जियममा रहेको

यूरोप भ्रमणमा पुगेका राजेशपायलको मिस डेनमार्क जेसिकासँग भेट

रंग खबर, काठमाण्डौं । दोश्रो पटक यूरोपको सांगितिक भ्रमणमा पुगेका गायक राजेश पायल राई हाल डेनमार्कमा छन् । यसै साता उनले त्यहाँ मिस डेनमार्क जेसिकालाई भेटेका छन् । डेनमार्कमै अध्ययन

चेत खुल्यो सुरजको |भन्छन्, ‘अब छानेर फिल्म खेल्छु’ (भारतीय मोडलसँग उनको तस्बिरसहित)

रग खबर, काठमाण्डौं । कलाकारलाई ‘कथाले मागेजति’ नंग्याएर फिल्म निर्देशन गर्न माहिर निर्देशक राजु गिरीको फिल्म ‘टाइगर द रियल हिरो’ बाट नेपाली रजतपटमा भित्रिएका अभिनेता हुन्, सुरज रानाभाट । उनले

बच्चु कैलाशको गीत गाउँदा प्रियंकालाई ताली भन्दा गाली धेरै

रंग खबर, काठमाण्डौं । अभिनेत्री प्रियंका कार्कीको बाल्यकालदेखिकै रहर हो, गीत गाउने । गायक बच्चु कैलाशको गीत ‘तिमीले त होइन, तिम्रा भाकाहरूले’ को कभर सङ गाउँदै उनले त्यो रहर पूरा गरेकी

भारतीय गायक अंकित तिवारीले नेपाली स्टेज तताउने

रग खबर, काठमाण्डौं, काठमाण्डौँ । उदीयमान भारतीय गायक अंकित तिवारी नेपाल आउने भएका छन् । आउँदो अक्टोबर ३ अर्थात असोज १६ गतेका दिन जावलाखेल फुटबल मैदानमा अंकितले कन्सर्ट गर्न लागेका

भुकम्प पीडितको सहयोगार्थ पोखरा पुग्यो ‘आवाज’ यात्रा

रंग खबर, काठमाण्डौं । भुकम्प पीडितको सहयोगार्थ बुद्धकुमारी फाउन्डेशनले शुरु गरेको आवाज सांगितीक यात्रा पोखरामा पुगेको छ । पोखरास्थित प्रदर्शनी केन्द्रमा फाउन्डेशनले शनिवार भब्य कन्सर्ट गर्ने भएको छ । कन्सर्टमा कभवेभ

आठ वर्ष अरूका ढोका ढकढक्याएँ : संगीतकार विकास चौधरी

करिअर संघर्ष विकास चौधरी संगीतकार जतिबेलादेखि मैले गीतसंगीत सुन्न थालेँ, त्यतिबेलादेखि नै पारखी भएँ । स्कुलका हरेक कार्यक्रममा गाउन थालेँ । मेरो गृह जिल्ला झापाको कुनै गाविस छैनन् होला, जहाँ

यसरी बसाए धुर्मुस–सुन्तलीले एउटा बस्ती (फोटोफिचरसहित)

कोही रङ लाउँदै छन् । कोही सरसफाइमा व्यस्त छन् । एकथरी स्वागतद्वार तयार पार्दै छन् । अर्काथरी भने खाल्टाखुल्टी पुरेर भुइँ सम्याउन लागिपरेका छन् । टन्टलापुर घामको कुनै पर्वाह छैन

भूकम्प पीडितको सहयोगार्थ जुट्दै प्रमोद | दोलखामा बन्ने भो स्कुल (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । गायक प्रमोद खरेल भूकम्प पीडितको सहयोगार्थ जुटिरहेका छन् । उनको संयोजनमा यतिवेला दोलखास्थित सुन्दरावतीमा भूकम्पका कारण ध्वस्त भएको सरस्वती प्राथमिक विद्यालयको भवनलाई पुनःनिर्माण गरिने भएको छ ।

श्वेता खड्काको कसम : बाँचुन्जेल अर्को बिहे गर्दिनँ

रंग खबर, काठमाण्डौं । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी स्वेता खड्काले बाचुन्जेल अर्को बिहे नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । श्रीकृष्णको पहिलो वार्षिकीको अवसरमा सार्वजनिक गरिएको ‘अमर नायकको सम्झनामा’ नामक